अर्गानिक खेती: किरा व्यवस्थापन एउटा मुख्य‌ चुनौती

अर्गानिक खेती: किरा व्यवस्थापन एउटा मुख्य‌ चुनौती

अहिले वर्तमान समयमा चेतना स्तरमा वृद्धि भएसँगै मानिस माझ अर्गानिक खाद्यवस्तुको खपत पनि बढ्दै गएको देख्न सकिन्छ। एउटा यस्तो उत्पादन प्रक्रिया जहाँ माटोको स्वास्थ्य परिस्थितिक प्रणाली र मानिसको पनि स्वास्थ्य दिगो बनाउने हेतुले खेती गरिन्छ त्यो नै ‘जैविक खेती‘ अर्थात ‘अर्गानिक खेती‘ हो। व्यवसायिक दृष्टिले मात्र नहेरी मानव स्वास्थ्य देखी पृथ्वीमा रहेका विभिन्न घटकहरुलाई फाइदा…